किरात राई यायोक्खाको अध्यक्ष जिवन हाताचो

असोज ११, काठमाण्डौँ ।

किरात राई यायोक्खाको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा जीवन हाताचो चयन भएको छ । हाताचो को नेतृत्वमा २७ पदाधिकारी सहित ५५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

काठमाडौं र भक्तपुरमा गरि चार दिन चलेको महाधिवेशनले जीवन हाताचो राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमतिबाट चयन भएको हो ।

राजनीति शास्त्रमा विद्यावारिधि गर्दै गरेका हाताचो किरात वाम्बुले राई समाज केन्द्रीय महासचिव समेत हुन ।

कार्यसमिति

१) अध्यक्ष : जीवन हाताचो राई

२) सह अध्यक्ष : टीकासरी राई

३) सह अध्यक्ष : ज्ञानवहादुर राई

४) उपाध्यक्ष : तीलकप्रसाद राई

५) उपाध्यक्ष : राकेश राई

६) उपाध्यक्ष : देवान राई

७) उपाध्यक्ष : दोर्पध्वज राई

८) उपाध्यक्ष : जनक राई

९) उपाध्यक्ष : सर्बधन राई

१०) उपाध्यक्ष : युवराज राई

११) महासचिव : भीमराज राई

१२) उपमहासचिव : हेमन्तकुमार राई

१३) उपमहासचिव : अर्जुन जम्नेली राई

१४) उपमहासचिव : कृष्णकुमार राई

१५) उपमहासचिव : मातृका राई

१६) उपमहासचिव : मञ्जु सोताङ

१७) सचिव : नगेसचन्द्र राई

१८) सचिव : अस्मिका राई

१९) सचिव : पर्शुराम राई

२०) सचिव : मिनाकुमारी राई

२१) सचिव : राजु एन राई

२२) सचिव : तारा राई

२३) सचिव : सुमन राई

२४) कोषाध्यक्ष : पर्शुराम राई

२५) सहकोषाध्यक्ष : छिला राई

२६) सहकोषाध्यक्ष : सुशिला राई

२७) सहकोषाध्यक्ष : गणेश खालिङ

सदस्यहरु

१) प्रमिला राई

२) रत्नदेवी राई

३) भीमवहादुर राई

४) बिर्सिका राई

५) मानभगत चाम्लिङ

६) अञ्जनीकुमार राई

७) होमवहादुर राई

८) हात्तिराम राई

९) अञ्जना राई (खोटाङ)

१०) खड्कवहादुर राई

११) नरहाङ राई

१२) रोशन वान्तवा

१३) रामचन्द्र राई

१४) जयकुमार राई

१५) किमाङहाङ राई

१६) मनोज राई

१७) इन्द्रमाया चाम्लिङ राई

१८) रामध्वज राई

१९) अञ्जना राई (धनकुटा)

२०) अञ्जना राई (सोलुखुम्बु)

२१) विकास राई

२२) राकेश चाम्लिङ राई

२३) मणीकुमार राई

२४) सीताकुमारी राई

२५) दिपक राई

२६) कमला राई

२७) दिलिप साम्पाङ

२८) डकिन्द्रकुमार राई

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*