
बैशाख -२३, काठमाण्डौँ ।
नेपाली संङ्गीत नक्षेत्र प्रेमध्वज प्रधानको निधन भएको छ ।
छातीमा समस्य भएर अस्पताल पुराएको प्रधानको उपचारको क्रममा निधन भएको परिवार स्रोतबाट जानकारी प्राप्त भएको छ ।
केही दिनदेखि काठमाण्डौँ न्यूरो अस्पताल सुन्धारामा उपचार्थ प्रधानको आज विहीबार १ः४५ बजे निधन भएको बताइएको छ ।
Leave a Reply