वामपन्थी नेता नेपालको निधन

२३ वैशाख, काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

पार्किन्सन रोगबाट पीडित नेपालको केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो ९सोमबार० आईसीयूमा राखिएको थियो ।

मृत्यूपछि पार्टीको झण्डा नओडाउने र कुनै तामझाम नगरि परम्परा अनुसार दाहसंस्कार गर्न मृत्र्यू अगाबै उनले इच्छा जाहेर गरेको कारण उनको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ ।

पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।

स्रोत नेपाल प्रेस

शब्दचित्रको स्रोत नेपाल प्रेस

About Everest News 823 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*