Monosodium Glutomate.
यसलाई हामी साधरण भाषामा हुचिङ या अजिनोमोटो भन्ने गर्छौ। यो चिज खानले हुने वाला बिमार अनि यो के हो भन्ने बिषयमा छोटो बिबरण लेखिएको छ।
हामी एसलाई अजिनोमोटो ब्न्ने गर्छौ तर अजिनोमोटो एउटा chiness company को नाम हो जुन company ले हुचिङ बनाउछ।
एसमा हुने रसायनले (mono sodium glutomate) गर्दा कुनै पनि खाना, सुप, मोमो, थुक्पा आदि tasty बनाउने गर्छ।
तर यो एउटा slow poison हो भन्न मिल्छ।
यसबाट हुने बिमारहरु क्रममैले:-
१. alergy (चिलाउने)
२. head ache (टाउको दुख्नु)
३. abdomen ache ( पेट जलन हुनु)
४. swelling in body tissue (शाररिक मास पेशी सुनिनु )
५. Migraine ( माईग्रेन)
६. मस्तिष्कघात (brain hemorrhage) पनि हुन सक्छ भबिस्यमा।
७.मोटोपन
Leave a Reply