सर्वाधिक लोकप्रिय बन्दै मुकुमलुङ

नेपालका पुर्वी पहाडी जिल्ला तथा अनुपम सुन्दर धार्मिक स्थल पाथिभरा क्षेत्रका छायाङ्कन गरिएको गीत अत्यन्तै लोकप्रिय समेत बनेको छ ।

(भिडियो हेर्न यो लिंक क्लिक गर्ने होला)


लिम्बु समुदायकी ढुकढुकी अर्थात पालाम क्वीन गायिका मनु नेम्बाङ र दिलिप फुरुम्बोको स्वरमा रहेको मुकुलुङको फिचरिङ गीतकार तथा गायक तेज मेन्याङ्बो र लक्ष्मी योङ्हाङको रहेको छ ।


चलचित्र निर्देशक चन्द्र वाम्बुलेको स्कृन प्ले, निर्देशन तथा सम्पादन रहेको छ भने बरिष्ठ सिनेमेटोग्राफर युवराज राईको छायाङ्कन रहेको छ ।


(भिडियो हेर्न यो लिंक क्लिक गर्ने होला)

लिम्बु समुदायले अत्यधिक मन पराएको मुकुमलुङमा बरु लिम्बु भूमि लैजाउ तर लिम्बु गीत–सङ्गीत र कलाकारलाई हामी बचाउछौँ भन्ने सम्मको प्रतिकृया दर्शकदिर्घाबाट आएपछि मुकुमलुङ क्रिउ अत्यन्तै अभारी रहेको गायिका नेम्बाङले बताइन्।

कला संस्कृतिको जगेर्नाका खातिर केही गर्नुपर्छ भनि चालेको कदम यसरी सफल हुँदा आफू अत्यन्तै हर्षित भएको बचाउनु हुन्छ गीतकार तथा गायक मेन्याङ्बो ।


कर्म भूमि बेलायत भएको कारण प्रबासमा रहेर पनि लामो समयदेखि लिम्बु तथा नेपाली गीत सङ्गीत र चलचित्र क्षेत्रमा सकृया योगदान रहेको छ ।

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*