ब्रा खोलेर मात्र समाचार पढ्ने टेलिभिजन च्यानल (भिडियो सहित)

एजेन्सी  । भित्रि वस्त्र खोलेर समाचार वाचन गर्ने न्युज एंकरहरु पनि छन् भन्ने कुरा विश्वास नलाग्न पन सक्छ । तर हामी यस्ता न्युज एंकरको बारेमा बताउँदै छौ जो हरेक दिन अगाएको भित्रि वस्त्र खोलेर मात्र समाचार पढ्न जाने गर्छन् ।

अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जो हरेक दिन स्तनहरू सामान्य कपडाले ढाकेर समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् ।

द मिररका अनुसार होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ । होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो ।

अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन् । उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन् ।

उनले आफैंले समाचारको यस्तो प्रस्तुती थालेकी थिइन् । भर्खरै मात्र ब्रोडकास्ट भएको समाचारमा उनी नग्न थिइन् । एउटा ब्लेजरमात्र लगाएर प्रस्तुतीमा आइन् ।

उनको हेरिरहुँ लाग्ने प्रस्तुती अघि भनेकी थिइन्, ‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’ अल्बानियाको यो स्टेशनमा प्रायः महिला समाचार प्रस्तोता टपलेस भएरै आउने गर्छन् ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*