चैत्र – १२ । कोरोना भाइस (कोभिड १९) संक्रामितहरूको उचारमा संलग्न बेलायतका नर्स प्रसुना कंडेलद्धारा आम नेपाली समुदायलाई यसबाट सजक रहने उपायको बारेमा सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट बताएको छिन ।
कथाचित संक्रामित भएको अबस्थामा नआत्तिकन उपाचार गरेकामा ठिक हुने बताएकी छिन । उनले आफू संलग्न उपाचारमा धेरै संक्रामित ठिक भएको बारेसमेत उल्लेखा गरेकीछिन ।
Leave a Reply