लकडाउन बैशाख ३ गतेसम्म

चैत्र २४ । नेपालमा कोरोना भाइरसको दोस्रो चरणको लक्ष्यण देखिएपछिसंगै लकडाउन बढ्ने भएकोछ ।


लकडाउन आगमी बैशाख ३ गतेसम्म बढाउनेबारे मन्त्रीपरिषको बैठकबाट निर्णय भएको छ ।
प्रधानमन्त्री निवास बालुुवाटारमा भरखरै बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो ।

About Everest News 139 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*