फेरी लकडाउन

संवाददाता ।

भदौ २, काठमाण्डौँ । केही दिनदेखि खुलेको लकडाउन दिनानुदिन कोरोना संक्रामितको संख्या अत्यधिक बढेसंगै फेरी लकडाउन हुनेभएको छ ।
आज सांझ भक्तपुर, ललितपुर र काठमाण्डौँ जिल्लाका प्रमुखहरू बसेको बैठकले भोली भदौ ३ बुधबारबाट एक हप्ताको लागि लकडाउन हुने समाचार प्राप्त भएको छ ।

About Everest News 139 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*