राष्ट्र कवि माधवप्रसाद घिमिरे १०२ वर्ष उमेरमा स्वर्गरोहण

संवाददाता

भदौ २, काठमाण्डौँ । राष्ट्र कवि माधवप्रसाद घिमिरे आफ्नै निवासमा स्वर्गरोहण हुनभएको छ । शताब्दी पुरा गरेको अर्थात १०२ वर्ष उमेर पार गर्नु भएको राष्ट कवि घिमिरेको देहान्त भएको समाचार प्राप्त भएकोछ । विस्तृत समाचार आउन बाँकी ….

About Everest News 139 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*