प्रेम वामबुले
काठमाण्डौँ, पुष–४। उपचारको क्रममा काठमाण्डौ ल्याइएको २४ वर्षीया रामकुमार राई (रामकु) गत विहीबारबाट तिलगंगा आखा अस्पताल, काठमाण्डौबाट विपत्ता भएकाछन ।
मानेभञ्ज्याङ गाउपालिका वडा नं ३ उबू, फोकुल, ओखलढुङ्गाका मानसिक संतुलन गुमाएका राईसंग अर्को मानसिक रोगी फुलधन राईसंग समान्य झडब हुँदा आखामा चोट लागेको कारण उपचारको लागि तिलगंगा अस्पतालमा भर्ना गरिएको थियो ।
नास्ता खान अस्पताल बाहीर निस्कीएको बेला भागेपछि बेपत्ता भएको विमारी कुरुवा पे्रमीका राईले बताए ।
निज राईको खोजी प्रहरी प्रशासन तथा समग्र फोकुलका युवाहरू लागिपरेकाछन । निज व्याक्तिलाई कसैले देखे वा भेटेमा निम्न नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
९८४९ ७९८३४१ पे्रमीका राई
९८०८७ २५७०१ प्रदीप राई
Leave a Reply