अमिताभ बच्चन भन्छन्: आफ्नो करिएर को शिखरमा एक पटक जहाजको यात्रा गर्दैथिए ! मेरो अगाडि छेउको सिटमा एक साधारण ब्यक्ति बसि रहेका थिए,जसले एक साधारण शर्ट र पाइन्ट लगाएका थिए , उनी मध्यम बर्गिए देखिन्थे ! र थोरै शिक्षित पनि ! जहाजका अन्य यात्रीले मलाई चिनेर हेरिरहेका थिए , तर उसले म त्यहाँ हुँदा पनि मलाई नचिनेर अञ्जान जसरी न्युजपेपर पढेर बसिरहेका थिए ! जब जहाजका कर्मचारीले चिया दिए तबपनी चुपचापले चिया पिइ रहेका थिए ! उस ब्यक्ति संग कुरा गर्नका लागि मैले उसलाई हेरेर मुस्कुराए ! उसले पनि बिनम्रता संग मुस्कुराए र hello भने ! हामी दुइको कुरा हुन शुरु भयो ! र मैले सिनेमा जगतको बारेमा कुरा निकाले र सोधे: के तपाईं फिल्म हेर्नुहुन्छ? उसले जवाफ दियो: oh.. धेरै कम हेर्छु ! मैले धेरै बर्ष पहिला एउटा् फिल्म हेरेको थिए ! मैलेभने , मैले फिल्मी जगतमा काम गेरेको छु ! ए यस्तो पो हो , तपाईं अहिले के काम गर्नुहुन्छ? मैले भने: म अभिनेता हुँ ! उसले टाउको हल्लायो ! oh..गज्जब , राम्रो कुरा त्यसो हो भने ! त्यसपछि हामी अवतरण गरेउ र मैले हात हल्लाउँदै भने तपाईं संग आजको यात्रा राम्रो भयो ! By the way मेरो नाम अमिताभ बच्चन ! त्यो मान्छे ले हात हल्लाउँदै मुस्कुराउदै भने: धन्यवाद तपाईं लाई भेटेर खुशी लाग्यो ! म जे.आर.डि. टाटा कम्पनीको मालिक हुँ !! मैले त्यहीँ दिनदेखि थाहापाए कि हामी चाहे जति ठूलो भएपनि हमेसा हामिभन्दा दोस्रो कोहि ठूलो हुन्छन् नै ! नम्र हुनुहोस् , नम्र बन्दा कसैको केही खर्च हुँदैन ! फेसबुकबाट (by सन्तोष कार्की मौसुफ )
About Everest News
761 Articles
Everest News Nepal
(Everest Culture & Media Academy)
Lagankhel, Nepal. Tel: 977-01-5550662
Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang
Leave a Reply