सङ्गठित हुँदै भारतीय सैनिक

प्रेम वाम्बुले

माघ १, काठमाण्डौँ । भारतीय सैनिकमा आबद्ध वाम्बुले समुदायको युवाहरूले १३ जनाको तदर्थ कार्यसमित चयन गरि संस्था गठन गरेकाछन ।

तदर्थ समिति अध्यक्ष-अप्सन राई 7/11 GR (नायक)

“हामी सक्छौ र हामी गर्छौ” भन्ने मुल नारालाई आत्मसात गर्दै लामो समयदेखि आफूसँगै समाजलाई समेत सिर्जनशील तथा ऊर्जाशील बनाउने लक्ष्य सहित भर्चुवल कन्फेरेन्स (विद्युतीय बैठकको माध्यमबाट) बृहत छलफल र अन्तरक्रियागरिे वाम्बुले राई भारतीय गोर्खा सैनिक समूह उँबु,

“हामी सक्छौ र हामी गर्छौ”

भन्ने मुल नारालाई आत्मसात गर्दै

ओखलढुंगा (Wambule Rai Indian Gorkha Army Association Unbu, Okhaldhunga) नामक संस्था गठन गरिएको अध्यक्ष अप्सन राईले बताए ।

तदर्थ समिति उपाअध्यक्ष- पुर्ण राज राई 2/11 GR(नायक)

खासगरि मानेभञ्ज्याङ-३, उबू, ओखलढुङ्गाबाट भारतीय सैनिकमा आबद्ध वाम्बुले राईलाई एकता बनाइ व्यक्तिगत तथा सामाजिक, आर्थिक, राजनैतिक लगायत विविध पक्षको विकास र टेवा पुराउनुको निमित्त अभियानको लागि संस्थाको परिकल्पना तथा गठन गरिएको संस्थाका उपाध्यक्ष पुर्ण कुमार राईले बताए ।

तदर्थ समिति महासचिव मिलन राई 6/11 GR(लान्स नायक)

 तदर्थ कार्यसमिति पदाधिकारीहरूको नामवली :

अध्यक्ष : अप्सन राई 7/11 GR (नायक), उपाध्यक्ष : पुर्ण राज राई 2/11 GR (नायक) , महासचिव : मिलन राई 6/11 GR ( लान्स -नायक) , सचिव : रिबु वाम्बुले राई ISF ( हवाल्दार / क्लरक), कोषाध्यक्ष : मन बहादुर राई 3/11 GR ( राईफलमेन ) ।

सदस्यहरू: रेजन राई 7/11GR (राईफलमेन), नबिन राई 7/11 GR ( राईफलमेन ), बाेलि राज राई 6/11 GR ( राईफलमेन ), काज कुमार राई 3/11 GR ( राईफलमेन ), हेम राज राई 5/11 GR ( राईफलमेन), विशाल राई 6/11 GR (फलामटार), गौतम राई 3/11 GR (राईफलमेन) र पबिन राई 11GRRC (रिक्रुईटमेन) ।

एभरेष्ट कल्चर मिडियाको उत्कृष्ट भिडियो तथा समाचारहरू हेर्न . . . लिंक क्लिक गर्नु होला ।

साथै सप्सक्राइब र बेल पनि थिच्नु होला । धन्यवाद ।

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*