एजेन्सी, माघ ५ । नेपालमा सम्भवाना नदेखिएपछि बिदेशतिर भासिने नेपालीहरु अहिले ठुलठुला प्रगती गरिरहेका छन् |
बिदेश गएर अध्ययन गरेर विश्वका उत्कृष्ट कम्पनीमा आबद्द गराउने नेपालीहरुको संख्या दिनानुदिन बढीरहेको छ |
हालै आएर एक नेपाली चेली “बैअबु राई” विश्वमै तहल्का मच्चाईरहेको सामाजिक संजाल “फेसबुक” को प्रधान कार्यलयमा सिनियर सफ्टवेयर इन्जिनियर( T5 )को रुपमा आफुलाई आबद्द गरेकी छिन् |
सामान्य परिवारमा जन्मेकी राईले छात्रब्रितिमा बुढानिलकण्ठ स्कुल पढिन् | तत्पश्चत युकेको प्रतिस्थित कलेजमा पनि छात्रब्रितिमै सफ्टवेयर इन्जिनियरिङ्ग पढिन् |
त्यसपछि थप अध्ययनको लागि अमेरिका लागेकी उनी अमेरिकाको विश्वकै उत्कृष्ट आइटी कलेज म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीबाट MIT गरेकी उनी हाल आएर फेसबुकको प्रधान कार्यलयमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा आफ्नो करियरको शुरुवात गरेकी छिन् | स्रोतः फेसबुकबाट
Leave a Reply