आर्ट अफ लिभिङको ”ह््याप्पीनेस महोत्सव”

एभरेष्ट संवाददाता,

माघ २५, काठमाण्डौँ । आर्ट अफ लिभिङ काठमाण्डौँले देश व्यापी अनलाइन ह्याप्पीनेस संचालन गर्ने भएको छ ।

आगमी माघ २८ गतेबाट फाल्गुन १ गतेसम्म संचालन हुने महोत्सवमा मान्छेले आफ्नो तनाब र हिंसाबाट कसरी मुक्त हुने बारे बृहत प्रशिक्षण दिइने संयोजक सञ्जय मर्हजनले बताउनु भयो ।

सुर्वणा (श्रेष्ना) बस्नेत र सञ्जय महर्जनको संयोजनमा गठित समितिमा १२० जना भन्दाबढि प्रशिक्षक तथा स्वयम सेवक रहेको बस्नेतले बताइन ।

कार्यक्रममा संस्थापक श्रीश्री रबिशंकर ज्यूको पनि उपस्थिति हुनेछ ।

तनाब मुक्त मन र हिंसा रहित समाजको नारा लिएको स्थापना भएको संस्था १५५ वटा मुलुकमा शाखा स्थापना भइसकेको गैह्र नाफामुलक संगठन हो ।

एभरेष्ट मिडियाको लोकप्रिय भिडियोहरूको लिंक

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*