एभरेष्ट संवाददाता
बैशाख-२०, काठमाण्डौँ ।हरिणको दौडिने गति ८० कि.मि. प्रती घन्टा हुन्छ र बाघ को गति ६० कि.मि. प्रति घन्टा हुन्छ ।फेरि पनि अन्तिममा बाघले हरिणको शिकार गर्दछ । किनकी हरिणको मनमा “म बाघ भन्दा कम्जोर छु” भन्ने डर हुन्छ र बारम्बार पछाडी फर्केर हेर्छ । जस कारण उसको गति र मनोबल कम हुन थाल्छ र अन्त्यमा त्यस बाघको शिकार बन्छ ।
कोरानाको पनि यथार्थ तेहि हो । कोराना भन्दा कैयौं गुना बढी रोग प्रतिरोधात्मक शक्ति हामी सङग छ, हाम्रो मनोबल र गति केबल डर को कारण ले कम हुन्छ र हामी बिरामी हुन्छौं । कृपया आतिनु भन्दा संयमित बनौ। नकारात्मक संसार मा सकारात्मक सोचौं, सकारात्मक बनौ साबधानी अपनाउ सबैको जय होस । सामाजिक सञ्जालबाट
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित भिडियोहरूको लिंक . . .
Leave a Reply