बलदीप प्रभाश्वर चामलिङ
जेठ ५, काठमाण्डौँ । यहुदीहरूकाे अगुवा थियाेडर हर्जल ( १८६०-१९०४) ले हामी यहुदीहरूसंग अाफ्नाे राज्य छैन त्यसकाे लागि हामी संगठित हुनुपर्छ र कहीँ न कहीँ अाफ्नाे राज्य स्थापित गर्नु पर्छ भनेर भन्दा उरन्ठेउला यहुदीहरूले हर्जललाई हासिमजाकले उडाइदिन्थे । “तँ बुढा असम्भव कुरा गर्छस् , जातीय कुरा गर्छस् ” भनेर अाफ्नैले हर्जललाई खिसी गरिदिन्थे ।अधिकांश यहुदीहरूले भन्ने गर्थे, “हामीसंग बुद्धि, ज्ञान, धन र सुविधा छ । त्यसकारण हामीलाई राज्य (राजनीति) किन चाहियाे ।” #यहुदीकाे बुद्धिहुन पनि संसारमा बुद्धि भएकाे जाति भनेर यहुदीलाई चिनिन्छ । नाम कहलिएकाे दार्शनिक , वैज्ञानिक र व्यापारी सबै यहुदी नै थिए । धर्म र विज्ञानकाे अाइकन पात्र जिसस, अाईन्सटाईन पनि यहुदी नै थिए ।यति हुँदाहुँदै पनि यहुदीहरू अलि छुल्याहा, संकीर्ण, स्वार्थी प्रवृत्तिका थिए । यही कारणले यहुदीहरूलाई युराेपमा घृणाले हेरिन्थ्याे । १४ अाैँ शताब्दीमा त “ब्ल्याक डेथ” हैजा फैलाउने जाति भनेर यहुदीहरूलाई खाेजिखाेजी मारियाे । जर्मनीमा अल्पसंख्यक भएर पनि राज्यकाे श्राेतसाधनकाे ९५% हिस्सा यहुदीकाे कब्जामा थियाे । यसले गर्दा जर्मन जातिहरू यहुदी जातिप्रति रुष्ट थिए । जर्मनजातिकाे यही यहुदी विरूद्धकाे राेषलाई उदयीमान हिट्लरले राजनीतिक रूपले भजाए। यहुदी विरूद्धकाे भावनालाई उकासे । वास्तवमा यहुदीहरू लुच्चा फटाहा नै हुन्छन् भन्ने अाम धारणालाई युराेपभर युक्तिकरण गरियाे । हिट्लर सत्तामा पुगेपछि लाखाैँ यहुदीहरूलाई च्यम्बरमा यातना दिदै मारियाे । एक तहका युराेपियनहरू यहुदी नरसंहारलाई माैन समर्थन गरिरहेका थिए। यहुदीकाे अस्तित्वमा संकट अायाे ।यहुदी नरसंहारकाे बेला यहुदीकाे धन, बुद्धीले कुनै काम गरेन । यहुदी त बाठा जाति हुन्, वैज्ञानिक र दार्शनिक जाति हुन् भनेर छाडिएन । #यहुदीकाे चेतयहुदीकाे याे नरसंहारकाे समयमा अाएर बल्ल यहुदीहरूमा चेत खुल्याे । हर्जलले भनेकाे कुराकाे याद अायाे । झल्लझली हर्जललाई सम्झन थाले । अब अाएर यहुदीहरूमा अाफ्नाे अस्तित्वकाे लागि राज्य निर्माणकाे महसुस भयाे ।#यहुदीसंग इतिहासकाे अज्ञानताराज्यकाे अावस्यता त भयाे । तर कसरी कहाँ निर्माण गर्ने ? राज्य निर्माणकाे लागि भुमिकाे अावस्यकता पर्याे । कसले दिने यहुदी राज्यकाे लागि भुमि ? भुमि प्राप्तिकाे लागि एउटा मात्र विकल्प थियाे, “इतिहास” ।यहुदीहरू बाठा थिए, अध्ययन गर्थे । तर अाफ्नाे जातीय इतिहास थाहा थिएन । राज्य निर्माणकाे लागि चाहिने अाधार उनीहरूले “बाईबल” लाई बनाए । यहुदीहरूकाे उत्पति थलाे धन्न बाईबलमा वर्णित भएकाे थियाे । यही बाईबलकाे मिथलाई अाधार बनाएर यहुदीहरूकाे पुर्ख्याैली थलाे जेरूसेलम नै हाे भन्ने यकिन गरेर त्यहाँ राज्य निर्माण गर्न संसारमा छरिएर रहेका धनाठ्य यहुदीहरू जेरूसेलम अाेइरिन थाले । त्यहाका जमिन खरिद गर्न थाले । जेरूसेलममा यहुही समाज खडा भए । राज्य निर्माणकाे लागि पुर्वाधार खडा गरे । यसकाे लागि बेलायत र अमेरिकाले साथ दिए । अन्ततः सन् १९४८ मा संयुक्त राष्ट्र संघले उनीहरूकाे राज्यलाई ईजरायल देशकाे नामा मान्यता दिए ।अाज संसरकाे कुनै पनि देशकाे नागरिक भएर बसेका बाँकी यहुदीहरूले ईजरायल देश अाफ्नाे समुदायकाे अस्तित्व , पहिचान र गाैरव ठान्छन् । अमेरिकाले ईजरायलकाे पक्षमा जहिले पनि अडान राख्नकाे मुख्य कारण हाे, अमेरिकी यहुदीहरूकाे सरकारलाई दबाब । अमेरिकाकाे अर्थतन्त्र यहुदीकाे हातमा छ र ह्वाईट हाउसमा जाने जुनसुकै राष्ट्रपतिले चुनावमा यहुदीहरूकाे माेटाे रकम खाएकाे हुन्छ ।#जेरूसेलम भुमि कस्काे ?सुरूमा जेरूसेलम यहुदीहरूले नै अवाद गरेका हुन् । तर कृषियुगमा उजाड भुमि काम नलाग्ने देखेर यहुदीहरूले छाडेर यत्रत्यत्र लागे । त्याे खाली भुमिमा पछि मुस्लिमहरू गएर बसाेबास गरे । पछि विसाैँ शताब्दीकाे पुर्वार्धमा यहुदी राज्य निर्माणकाे अभियान ( जायाेनिजम) मा यहुदीहरूले मुस्लिमहरूलाई हडपेर ईजराय राज्य स्थापना गरेका हुन् ।#समस्याकाे समाधानयहुदी र मुस्लिम मिलेर बस्नुकाे विकल्प छैन् । इजरायल एकल जातीय राज्य हाे । याे बहुराष्ट्रिय राज्य ( multinational state) बन्नु पर्छ । इजरायल राज्यकाे निर्णय- निर्माण (decision-making ) काे तहमा मुस्लिमकाे पनि निर्णायक भुमिका हुनुपर्छ । मिलन विन्दु यही हाे ।
Leave a Reply