देउवा र ओलीमा को बन्ला प्रधानमन्त्री ?

जेठ ७, काठमाण्डौँ ।

नेपाली कांग्रेसका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गर्न १४९ जना संसद रहेको दावी सहित राष्ट्रपति निवास शीतल भवन पुगेका छन् ।

नेपाली कांग्रेसको ६१, माओवादी केन्द्र ४९, नेकपा एमाले माधव नेपाल समूह २७ र जसपा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका १२ सांसदको हस्ताक्षर सहित देउवाले आफ्नो पक्षमा बहुमतको दाबी पेश गरेकाछन ।

त्यसै गरि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग १५३ संसद रहेकोले पुन प्रधानमन्त्री नियूक्ती पाउनुपर्ने दाबी राष्ट्रपति समक्ष गरेकाछन ।

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*