प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन,

कार्तिक २६ गते र मङ्सीर ३ गते निर्वाचन ।

जेठ ८, काठमाण्डौँ

राष्ट्रपति विद्यादेवी भन्डारीले प्रतिनिधि सभा विघटन गरि नयाँ चुनावको मिति घोषणा गरेकाछन ।

प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मङ्सीर ३ गते शुक्रबार जनाइएको छ ।

प्रधानमन्धी केपी शर्माओलीले प्रतिनिधी सभामा प्रस्ताव गरको विश्वासको मत संसदद्धारा अस्वीकृत भए लगतै सरकार काममचलाउमा परिणत भएपछि नया प्रधानमन्त्री नियुक्तीको लागि १४९ जना संसदको हस्ताक्षर सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र १५३ जना संसद आफ्नो पक्षमा रहेको बताउदै प्रधानमन्त्री ओलीले समेत पुन प्रधानमन्त्री नियुक्तीको लागि राष्ट्रपति समक्ष दावी गरेको थियो ।

प्रधानमन्त्रीको सिफारसिमा संविधानको धारा ७६ को उपधारा ९७० बमोजिम राष्ट्रपतिले भन्डारीले वर्तमान प्रतिनिधि सभा विघटन गर्नुभएको छ ।

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*