केही खुकुलो सहित एक हप्ता निषेधाज्ञा थपियो थप

३० जेठ, काठमाडौं । उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।


काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको एक अधिकारीले अनलाइनखबरलाई बताए । यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।

यी क्षेत्र खुल्नेछन्
खाद्यान्न ११ बजेसम्मअनलाइन डेलिभरी दिनेपुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेहार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइनेकृषि कार्य सञ्चालन गर्न दिनेभिसा लिनका लागि सहजिकरण गर्ने

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*