जोर–विजोर प्रणालीका आधारमा सार्वजानिक यातायात चलाउन दिने

१३ असार, ललितपुर ।

उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजानिक यातायात चलाउन दिने तयारी गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफलबाट जोर विजोर प्रणालीबाट सार्वजानिक यातयात सञ्चालन दिने बारे छलफल भएपनि तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ ।

सो बारे भोली बिहान ९ बजे बैठक बसेर निर्णय गरिनने ललितपुरका प्रमुख जिल्ला अधिाकारी ढुण्डि प्रसाद निरौलाले बताए ।

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*