७ करोड मानिसहरुको हत्या

क्यानडामा धर्मान्तरणका नाममा हजारौं आदिबासीहरुको हत्या
उत्खनन् गर्दा ठाउँ ठाउँमा सामूहिक चिहानहरुको थुप्रो भेटियो
चर्चहरुले आदिबासिहरु बोर्डिङमा भर्ना गरेर मार्ने गरेको खुलासा
पोप फ्रान्सिस र राष्ट्रपति बिच एक अर्का विरुद्ध आरोप चर्कियो

यो क्यानडाको मात्र प्रश्न होईन, यूरोप, अमेरीका र अष्ट्रेलियामा अहिले पनि हजारौं आदिबासीहरुलाई जबर्जस्ति क्रिश्चियन बनाउने र बन्न नमान्नेहरुको सामूहिक रुपमा हत्या गर्ने अभियान चल्दै आएको छ। विगत १ हजार बर्ष यता धर्मान्तरणको नाममा पश्चिमाहरुले ७ करोड मानिसहरुको हत्या गरिसकेको तथ्यांक छ।

क्यानडामा आदिबासि बालबालिकाहरुलाई पढाउने भनेर स्कूलमा बोर्डर्स गर्ने र उनीहरुको सामूहिक हत्या यर्ने गरेको कहाली लाग्दो अपराध अहिलेसम्म ३ ठाउँमा उत्खनन् हुँदा १५ सय बालबालिकाहरुका सामूहिक चिहानहरु भेटिएका छन्। यी अवोध बादबालिकाहरु रेड ईण्डियन आदिबासीहरु रहेको खुलासा भएको छ। यो अपराधका लागि फ्रान्सका राष्ट्रपति र पोप फ्रान्सिसका बिचमा आरो प्रत्यारोप सुरु भएको छ। क्यानडेली राष्ट्रपतिले यो काम स्कूल सञ्चालनका नाममा चर्चहरुले गरेको आरोप लगाएका छन्।

पश्चिमा आतंकवादी असभ्यताले प्रजातन्त्र र मानव अधिकारको खोल ओढेर संसारभरी यहि अपराध गर्दै आएको छ। यो नारा मानव हत्यालाई ओझेलमा राख्नका मात्र लागि ल्याईईको हो भन्ने कुरामा कुनै संका छैन। पश्चिमा मानवता विरोधि आतंकवादीहरुको पैसा खाएर मानव अधिकारको कुरा गर्ने नेपालका आतंकवादीहरुसंग होसियार !

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*