एभरेष्ट न्यूज
मंसिर-१३, काठमाण्डौँ ।
कोभिड पोजिटिभ देखिएपछि परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ आइतबार अस्पताल भर्ना भएको छ ।
भरोसेलको दुबै डोज खोप लगाइसकेको श्रेष्ठलाई कोभिड पोजिटिभ देखिएपछि आफु आश्चार्यमा परेको श्रेष्ठले बताउनु भयो ।
कोभिडको खोप लगाइसकेकोलाई पनि कोभिड सर्न थालेपछि हाल खोप विवादित बन्दै गएको छ ।
श्रेष्ठ हाल शिक्षण अस्पताल चक्रपथको कोभिड युनिटको क्याविनमा उपचारर्थ रहनु भएको छ ।
कोभिड पोजिटिभ भएपनि उनको स्वस्थ्य स्थिति सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताउनु भयो ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।
हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।
सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Televison: https://everestkhabar.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,
अडियो तथा भिडियो लिंक . . .
कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !
Leave a Reply