भूपूसिङ्गापुरेद्धारा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई ज्ञापन-पत्र

एभरेष्ट न्यूज

मंसिर-१३, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा.भट्टराईले सिङ्गापुरमा कार्यरत नेपालीहरूको बारेमा भएको शोषण अत्यन्तै अमानवीय र सम्बेदनशील भएकोले यसको समाधान नेपाल सरकारले तत्काल खोज्नुपर्ने र यसमा आफू जिम्मेवारी तबरले अग्रपंतिमा लागीपर्ने बताउनु भयो ।


भूतपूर्व सैनिक सिङ्गापुरको साझा संगठन विगेसो विभाग सिङ्गापुरले भूतपूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई सिङ्गापुरमा भोगेको पिडाबारे यर्थात जानकारी सहित ज्ञापन पत्र बुझाएकोपछि डा.भट्टराईले सिङ्गापुर गोर्खाजहरूको मुद्धामा आफु प्रतिबद्ध भएर लाग्ने बताउनु भयो ।

मानवशास्त्री प्रा.डा.ओम गुरुङको नेतृत्वमा विगेसो सिङ्गापुर गोर्खाज विभाग प्रमुख पलबहादुर घर्तीमगर सहितको टोलीले ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझ्दै डा. भट्टराईले यो विषय सबै दलसंग छलफल गरेर तत्कालै समाधनको उपायमा लाग्ने बताउनु भयो ।

प्रा.डा. गुरुङले ब्रिटिश आर्मी र सिङ्गापुर प्रहरीको विषय सम्बेनशील र जटिल पनि भएकोले अरु भन्दा फरक बुझ्न र सोच्न सक्ने क्षमतावान नेता तथा पूर्वप्रधानमन्त्री समेत हुनुभएको डा.भट्टाराईले यस विषयलाई गम्भिरतापुर्वक लिने कुरा विश्वास्त रहेको बताउनु भयो ।

    . . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।

सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Televison:  https://everestkhabar.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,

अडियो तथा भिडियो लिंक . . .

             कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*