एभरेष्ट न्यूज
मंसिर-२१, काठमाण्डौँ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्रिटिश सेना मार्फत भर्ती भई सिङ्गापुर प्रहरीमा कार्यरत नेपाली तथा भूपू सिङ्गापुर प्रहरी (गोर्खाज)ले भोग्दै आएको विभेद अन्त्य हुने बताउनु भयो ।
मानबशास्त्री प्रा.डा.ओम गुरुङको नेतृत्वमा सिङ्गापुर विभागका कार्यसमितिले पूर्वप्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएपछि आफु सिङ्गापुरेहरूको हक हितकोलागि प्रतिबद्धत भएर सबैदलसंग झलफल गरि चाडै समाधान गराउन पहल गराउने बताउनु भयो ।
प्रचण्डा निबास खुमालटारमा बिगेसोका सिङ्गापुर विभाग प्रमुख पलबहादुर घर्तीमगरले १६बुँदे माग सहितको पत्र बाचन गरेर हस्तन्तरण गरेको थियो ।
प्रा.डा.गुरुङले बेलायतले ब्रिटिश सेना मार्फत भर्ती गरेको नेपालीहरूलाई विभेद मात्रै गरेरन, सिङ्गापुर, ब्रनाइ लगायतका विभिन्नदेशहरूमा बेचेर मानव तस्करी नै गरेको आरोप लगाउनु भयो ।
लामो समयदेखि ब्रिटिश सेनाबाट उत्पीडित नेपालीहरूको लड्दै आएका प्रा.डा.गुरुङ विगेसोका बरिष्ट सल्लाहकार समेत हुन ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।
हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।
सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Televison: https://everestkhabar.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,
अडियो तथा भिडियो लिंक . . .
कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !
Leave a Reply