प्रधानमन्त्री शेरबहादुर देउबालाई ८२ मत कम ।

एभरेष्ट न्यूज ।

मंसिर-२८, काठमाण्डौँ । नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउबालाई ८२ मत कम भएपछि फेरी मतदान हुने भएको छ ।

कांग्रेसको सभापति पद विजयको लागि ५१ प्रतिशत मत अनिबार्य प्राप्त गर्नुपर्ने बिधानमा भएकोले कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ पाए पनि नतिजा बिहीन बनेको छ ।

यसैगरि डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरि दोस्रो स्थान, प्रकाशमान सिंहले ३७१ मत सहित तेस्रो स्थानमा रहेको छ ।

विमलेन्द्र निधिले २४९ मत छ भने कल्याण गुरुङले २० मत पाएको छ ।

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।

सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Televison:  https://everestkhabar.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,

अडियो तथा भिडियो लिंक . . .

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*