![SHere](https://everestnewsnepal.com/wp-content/uploads/2021/12/SHere-678x381.jpg)
एभरेष्ट न्यूज,
मंसिर-२९ काठमाण्डौँ ।
दोस्रो चरणको मतदानबाट २७३३ मत सहित प्रधानमन्त्री शेरबहादुर देउबा नेपाली कंग्रेसको सभापति पदमा नर्वाचित भएको छ । कुल ६४ सय २३ मत मध्ये २७३३ देउवा पाए भने डा.शेखर कोइरालाले १८५५ मत पाए । ३५ मत भने बदर भएको छ ।
प्रथम चरणको निर्वाचनमा सभापति पदकको लागि देउवा सहित डा. शेखर कोइराला, प्रकाशमान सिँह, डा.विमलेन्द्र निधि, र कल्याण गुरुङ सहिछ ५ जना प्रतिपर्धी थिए । कसैको पक्षमा बहुमत नआएपछि दोस्रो चरणमा देउवा र कोइराला मात्रैले सभापतिमा उम्मेदरी दिएको थिए भने सिँह, निधि र गुरुङ देउबालाई मतदान गरेपछि विजय भएको हो ।
पहिलो चरणमा देउवाले २२५८ मत, कोइरालाले १७२९ मत, सिंहले ३७१ मत र गुरुङले २० मत पाएको थियो ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।
हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।
सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Televison: https://everestkhabar.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,
अडियो तथा भिडियो लिंक . . .
कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !
Leave a Reply