कांग्रेस महामन्त्रीमा गगन र विश्वाप्रकाश विजय

एभरेष्ट न्यूज,

पुष -१, काठमाण्डौँ ।

नेपाली कांग्रेसको १४औँ महाधिबेशनको महामन्त्री पदमा नेता गगन थापा र विश्वप्रकाश शर्मा विजय भएकोछन । मत गणना परिणाम अनुसार थापाले ३,०२३ र शर्मा १,९८४ मत ल्याएर विजयी भएको निर्वाचन समितिका सदस्य सीताराम केसीले बताउनु भयो ।

मतदानमा ४,६८२ जनाले मतदान गरेका थिए। त्यसमध्ये ३३ मत बदर भएको थियो। विजय थापा र शर्मा दुवै जना कांग्रेसको भातृसङ्गठन नेपाल विद्यार्थी सङ्घबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन्।

सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्री पदका उम्मेदवार थिए।

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।

सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Televison:  https://everestkhabar.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,

अडियो तथा भिडियो लिंक . . .

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*