प्रधानमन्त्री देउवासंग जातीय संस्थाहरूको मागपछि गृहले सार्वजानिक गर्यो उद्यौली विदा

एभरेष्ट न्यूज,

पुष-३, काठमाण्डौँ । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र नेपाल थामी समाजसंस्थाहरूको प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष विदाको लागि संयुक्त मागपछि आगमी २०७८ मंसिर ४ गते उद्यौली पर्वको रुपमा गृह मन्त्रालयले विदा सार्वजानिक गरेको छ ।

ऐतिहासिक दोस्रो जनआन्दोल २०६२/०६३ बाट प्राप्त गणतान्त्रिक नया नेपालको संविधानले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसास्कृतिक मुलुक र सबै भाषा, धर्महरूलाई समान र राष्ट्रिय भाषा, धर्म भएको उल्लेख भएपनि वर्षभरि अत्याधिक धेरै दिन विदा भएको भन्दै २०७५ सालको मन्त्रिपरिषदको बैठकले किरात समुदायको महान चाड उद्यौली पर्व लगायतका हिन्दु इतरसमुदायले मान्ने चाड पर्वको विदा सरकारले कटौती गरेको छ ।

राई, लिम्बु, याक्खा, सुनुवार, थामी लगायतको बहुसंख्या जातिहरूले मान्ने मुख्य चाड उद्यौली कटौती गर्नु नागरिक माथिको अपहेलाना भएको किरात समुदायको जनगुनासो छ ।
संविधानमा नया नेपाल उल्लेख भएपनि व्यवाहारिक पक्ष भने एकल जातिय राज्य को अबशेष ज्यूको त्यूँ रहेको किरात लगायत समुदायको दुखेसो छ ।
उद्यौली पर्वमा योमरी पुन्ही(ज्यापु दिबस–धान्यपूर्णिमा) समेत पर्छ ।

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।

सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Televison:  https://everestkhabar.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,

अडियो तथा भिडियो लिंक . . .

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*