शवबाट जान्मिएको राष्ट्रपति पूटिन

एभरेष्ट न्यूज,

दोश्रो बिश्वयुद्धको समयमा एक सिपाही घर फर्कदा ट्रकभरी शव लादेर गाड़न लगेको देख्न पुग्छ । त्यस ट्रकमा एउटा शबको खुट्टा बाहिर निस्केको देख्छ ।

त्यस खुट्टामा लगाएक़ो जुत्ता देखेर उ अचम्भित हुंछ । किनकी उसले बिगतमा त्यस्तै जुत्ता आफ्नी श्रीमतीको लागी किमीदिएको थियो ।

उ दौडेर घर पुग्छ र त्यहाँ उसले श्रीमतीलाई पाउदैन। अनी उ फेरी दौडेर त्यही ट्रकनेर आइ अधिकारीहरूलाई त्यो शब आफुलाई दिएमा आफुले राम्रोसंग दाह संस्कार गर्ने भनी बिन्ती गर्यो ।

अधिकारीहरूले उसको बिन्ती सुने अनी त्यो शव ऊसलाई दिए । उसले त्यो शब पाएपछी ऊसलाई त्यो मरेको जस्तो लागेन र हस्पीटलमा भर्ना गर्यो । राम्रो उपचार पश्चात आख़िर गाड़न ठीक पारिएको त्यो लगभग मृत शरीर बौरियो ।

त्यही मृत भनिएको शरीरबाट पछी रुसका हालका राष्ट्रपति भ्लादिमिर पूटिनको जन्म भयेको हो ।स्रोत– Vladimir Putin Fan Club

. .. . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।

सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Televison:  https://everestkhabar.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,

अडियो तथा भिडियो लिंक . . .

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*