रुसद्धारा युद्धविराम घोषणा

एजेन्सी । फागुन-२० । रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेको १० दिनपछिले युद्धविरामको घोषणा गरेको छ । युद्धग्रस्त क्षेत्रका जनताका लागि मानवीय करिडोर खोल्ने भन्दै रुसले युद्धविराम घोषणा गरेको हो ।

बीबीसीका संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्ध रुसले युद्धविरामको घोषणा गरेको जानकारी दिएका हुन् ।


संवाददाता जेम्स वाटरहाउसका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १०ः०० देखि आक्रमण रोक्न भनेको छ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नु भएको छ ।

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*