क्रिप्टोकरेन्सीमा संलग्न भएको अरोपमा नायिका प्रियंका कार्कीमाथि सीआईबीको छानवीन

चैत्र ६, काठमाण्डौँ । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारको संलग्न भएको भन्दै नायिका प्रियंका कार्कीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले सोधपुछ गरेको छ ।

‘इन्भिजिबल फ्रेन्ड्स’ नामक फेसबुक पेजमा ‘एनएफटी प्रोजेक्ट इज लाइभ’ क्रिप्टोकरेन्सी कारोबारबारे विज्ञापन गरिएको पाइएकोले अनुसनधानको लागि बोलाइएको व्युरो प्रमुख डीआइजी धिरजप्रताप सिंहले बताउनु भयो ।

‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाइँले पनि गर्नुस् भन्दै अभिनेत्री कार्कीले विवादास्पद कुरा लेख्नुभएको रहेछ र त्यही विषयमा सोधपुछ गरिएको व्युरो प्रमुख डीआइजी सिंहले बताउनु भयो ।
नायिका कार्कीले भने आफुले नभै मलाई फसाउन अरुले नै सो विज्ञापन गरेको र आफु पिडित भएको बताउनु भयो ।

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*