स्वतन्त्र उम्मेद्धर ज्ञानेन्द्र रुम्दाली अग्रता

बैशाख -३१ ओखलढुङ्गा ।

मानेभञ्याङ गाउ पालिका ओखलढुङ्गामा ५ सय मत गणना हुँदा स्वतन्त्र उम्मेद्धर ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएको छ ।

प्राविधिक समस्यको कारण नेपाली कांग्रेसबाट प्रत्यासी उम्मेद्धर हुन नपाएपछि स्वतन्त्र उम्मेद्धर बनेको रुम्दाली नेपाली कांग्रेसका आधिकारिक उम्मेद्धर नभएपछि नेपाली कांग्रेसको समर्थन पाएको हो ।

मतपरिणाम अनुसार अध्यक्ष पदको उम्मेद्धर रुम्दाली २१८ मत प्राप्त गरेकाछ भने नेकपा एमालेका रुपलाल तामाङले ११६ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले २१८, ने।क।पा माओवादी केन्द्रबाट चम्पा सरी राईले र ११० र जनता समाजवादीका दिपेन्द्र रुम्दालीलले ९६ मत प्राप्त गरेका छ ।

उपाध्यक्षमा मानेभञ्ज्याङ गाउ पालिकामा महिला उम्मे अध्यक्ष र यपाध्यक्ष मध्ये चम्पासरी राई मात्रै महिला उम्मेद्धरी हुन ।

वडा अध्यक्षको मत परिणाम अनुसार मानेभञ्ज्याङ गाउ पालिका वडा नं १ मोलीमा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसको उम्मेद्धर राजकुमार रुम्दाली ४३को अन्तरले विजय भएको बताइएको छ । मानेभञ्ज्याङ गाउ पालिकामा मत गणना जारी छ ।

यसै गरि खिजिदेम्बा गाउ पालिकाको वडा नं १ मा जसपाको प्यानल विजय भएको बताइएको छ । वडाध्यक्ष कुमार सुनुवार सहितको प्यानल विजय भएपछि सामाजिक सञ्जालबाट बधाइदिने ओइरो लागेको छ । आधिकारीक घोषणा भने हुनबाँकी छ ।

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*