, समय मुल्यवान हू’न्छ तर समयभन्दा पनि सत्य अधिक मुल्यवान हुन्छ ।–डिज्रायली
२, एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।– अज्ञात
३, पापी मानिस सत्यबाट डराउँछ ।–सुकरात
४, सत्य तितो हुन्छ ।–चाणक्य
५, सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।–लक्ष्मीप्रसाद देवकोटा
६, सत्यको आधारमा रहनुभन्दा बढ्ता आनन्द अरु केही छैन ।–बेकन७, कुन सत्य हो, सत्य कसरी चिन्नु ? जुन प्राणीको हितमा छ उही सत्य भनेर जान्नु ।–भानुभक्त आचार्य८, जसरी सुर्यको किरणलाई कुनै पदार्थले अपवित्र गर्न सक्दैन। त्यसरी नै सत्यलाई पनि अपवित्र गर्नु असम्भव छ ।–मिल्टन९, सत्य बस्तुत अन्त्यसम्म नै सत्य नै रहन्छ ।–सेक्सपियर१०, साधारणत मानिसहरु परम आवश्यक सत्यलार्य एकाएक विश्वास गदैनन ।–इल्किन११, साँचो बोल्नु, सुन्दर लेख्नु समान हो, जुन अभ्यासले मात्र प्राप्त हुन्छ ।–कार्लाइल१२, सत्य बोल यदी त्यो तिम्रो विपरीत छ भनेपनि ।–कुरान१३, संसारमा सत्य बाहेक संग्रह गर्न योग्य दोस्रो बस्तु केही हुदैन ।–चसर१४, सत्यवादी मानिस झुटो प्रार्थना गर्दैन ।–बाल्मिकी१५, जोसंग सत्य छ , त्यो एकलै भएपनि बहुमतमा हुन्छ ।–डगलस१६, सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिदैन ।–जर्मनेली उखान
Leave a Reply