जापनको नारा शहरमा भाषाण गर्दै गर्दा गोली प्रहार भइ मृत्यू भएको पुर्वप्रधानमन्त्री सिन्जो आबेगको निधनको दुःखत घडीमा नेपाल सरकारले सार्वजानिक विदा घोषणा गरेको छ ।
नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका बेला आबे माथिगोली प्रहार भएको हो ।
गोली प्रहारबाट गम्भिर घाइते आबे उपचारको क्रममा मृत्यू भएको हो ।आबे जापनमा सबै भन्दा लामो समय प्रधानमन्त्री रहेको नेता हुन ।
उनी सरल र मिजासिलो राजनेताको रुपमा जापनको नागरिकहरूले मान्दछन ।
आबेलाई गोली प्रहार गर्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसान्धान थालेको छ ।
अभियुक्त तेत्सुयाले गोली प्रहार गरेको स्वीकारे पनि कारण भने खुलेको छैन ।
आबेको निधनमा नेपाल सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ। साथै मन्त्री परिषदको बैठकले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। आबे नेपाल भ्रमणगर्ने योजनामा रहेको बताइन्छ । र आबेको शुक्रबार गोली प्रहार गरी गरिएको हो।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं -सम्पादक ।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . .
हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद !
Leave a Reply