बि सं १८१४ को तामापत्र बारेमा ,(किरात मुलुकलाई दिएको मान्यता पत्र हो । र यो संगै चिनले दिएको मान्यता पत्र पनि तल छ।)अचम्म त, यसको अोरिजनलमा १४ लाई कोरेर ३४ बनाउन खोजेका छन। किनभने पृथ्वीनारायण शाहले उपत्यका चडाई नै बि सं १८१९/२० तिर गरे भने हाम्रो कोरा बाठाहरुले कुरा उठाए , मुख्यत दासहरुले सोच्ने पृथ्वीनारायण शासन हुन उनलेे गरिखान दिएको लालमोहर हो । तर हामीले ती भ्रम चिरिदियौं, यो मान्यता पत्र (recognition letter ) हो (यो गोर्खाका राजगुरु,गोरखनाथबाबा लगायत त्यो बेलाका बेदाङगहरुले लेखेका ,सहि मात्रै पृथ्वीनारायण शाहको )।
जुन अहिले पनि राष्ट्र हुनलाई दिने गरिन्छ । जस्तो इजरायललाई भारतले पहिला दियो । यो ताम्रपत्र पड्दा स्पष्ट हुन्छ तर गलत ब्याख्या गरिन्दै छ। यसमा चिनियाँ बादशाहले दिएको मान्यता पत्र पनि छ। यो महत्त्वपूर्ण इतिहास हो हाम्रो लागि ।१, यसमा किरात मुलुक स्पष्ट भनेको छ,२साङघ बंशी(shang dynasty जुन yellow river civilization का) राज हिजु अधिराज भएका कारण तिमीलाई कोही राजाले मसाउन सक्तैन । तिमी नमासिने किरातृश्वर हो ।हो , यसकारण किरात कसैले मसाउन,जित्न,मास्न सक्तैन । यसकारण किरात देश हुन कसैले रोक्न सक्तैन ।
३,आदि अनादिदेखि नै चिन तिब्बत र अरु राजाबास्साहरुले समर्थन लिपि (मान्यता पत्र ) दिएको हो भनेर लेख्या छ।४,म मेरो लालमोहर तामापत्र बाँधी बाचा गरि सदा सदाका लागि बक्सेको हुँ। यदि म मेरा नातामा पछि बंशले यो तामापत्रका मेरा वचन,मेरो भलोमन, धरमबिधानलाई र तिम्रो राजपाट पिछे खोसेमा सुरजचन्द्र , आकाशको तेतीसकोटी देवता र पातालका नागनागेनी ,पृथ्वीमा मानीपुजी लिएका देवीदेवताले मेरो पनि पुरै सदा राजपाट रिस्तानाता बंश भंग भस्म गरोस् ।यो पृथ्वीनारायण शाहले किरात मुलुक ,राजपाट केही गर्दिनँ ,मेरा नाता संबंधितले पनि सदासदा मान्नेछन भनेर देवी देवता भाकेर,साँची राखेर बाचा कसम खाएका हुन।।
बाचा कसम तोडे केही बर्षमै, १८३१ मा मलाई राजा मान, तिमीहरू अब ९लाख किरात छोडेर लिम्बू कुल बंश गोर्खा को भयौं भनेर तमसुक कोरिदिए, त्यहीँ साल पृथ्वीनारायण शाह मरे। यो शासनले १० पुस्ता थाम्नु कारण छ।हाम्रा बुढापाकाले पञ्चायत कालमै भन्थे यो राजाका बंश अब नाश हुन्छ।यो बाचा कसमले शाह बंश ,संबंधित भस्म नै हुन्छन् । यसका सम्बन्धित भन्नाले उसका पण्डित राजगुरु खलक, भारदार, र यो बाचा तोड्न मद्दत पुर्याउने लाई पनि लाग्छ ।
अब यो बाचा कसम १० पुस्ता पृथ्वीनारायण शाहदेखि बिरेन्द्र सम्म, अब के भन्दा पनि यो पृथ्वीनारायण शाहले बनाएको एकात्मक शासन टिक्तैन, बरु यो बाचाकासमले १००% भस्म पार्दैछ,त्यसमा कुल भाइ समर्थितहरु नपरोस् । अब समय पुग्यो , बाचा कसम तोड्ने हरुलाई आकाशका तेत्तीस कोटि देवतहरुले स्वर्ग जान पनि दिने छैन, चट्याङ पो हान्छन, धर्ती का देवी देवताले पनि छोड्दैन, पतालका नागनागेनीले डस्नेछन, भुकम्प ल्याएर जे गरेर भस्म पार्नेझन। यो बाचाकसम यो देवभुमीमा गरिएको हो ।
स्रोतः फसबुक
Leave a Reply