हरिणको दौडिने गति ८० कि.मि. प्रती घन्टा हुन्छ र बाघ को गति ६० कि.मि. प्रति घन्टा हुन्छ ।
फेरि पनि अन्तिममा बाघले हरिणको शिकार गर्दछ ।
किनकी हरिणको मनमा “म बाघ भन्दा कम्जोर छु” भन्ने डर हुन्छ र बारम्बार पछाडी फर्केर हेर्छ । जस कारण उसको गति र मनोबल कम हुन थाल्छ र अन्त्यमा त्यस बाघको शिकार बन्छ ।
कोरानाको पनि यथार्थ तेहि हो । कोराना भन्दा कैयौं गुना बढी रोग प्रतिरोधात्मक शक्ति हामी सङग छ, हाम्रो मनोबल र गति केबल डर को कारण ले कम हुन्छ र हामी बिरामी हुन्छौं ।
कृपया आतिनु भन्दा संयमित बनौ। नकारात्मक संसार मा सकारात्मक सोचौं, सकारात्मक बनौ साबधानी अपनाउ सबैको जय होस
सामाजिक सञ्जालबाट साभार
Leave a Reply