एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।

यो वर्ष देशभरका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीलेहरूले २७ सय केन्द्रबाट परिक्षा दिएका थिए ।

वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

३.६ देखि ४ जीपीए प्राप्त गर्नेको संख्या ९ हजार ६ सय ३३ रहेको छ । यस्तै ३.२ देखि ३.६ ल्याउनेको संख्या ४१ हजार ६ सय २७ रहेको बोर्डका परीक्षा नियन्त्रक दुर्गा प्रसाद अर्यालले जानकारी दिनुभयो ।

परीक्षामा २२ हजार ६ सय ४० जना अनुपस्थित भएका छन् । यो कुल परीक्षार्थीको ४ दशमलव ५७ प्रतिशत हो ।

एसइइको नतिजा यसरी हेर्न सकिन्छ :

. . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौंसम्पादक

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . .

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*