साउन २०, काठमाडौँ । केही समय अगाडि गीतारिस्ट तथा एरेन्जर संिजब बराइलीसंग भएको इङ्गेजमेन्ट विवाह परिणत नगरि दुबैको आपसी सहमतिबाट ब्रेकअप गरेको गायिका राईले बताइन ।
जीवनको यात्रा सङ्गै गर्ने सपनाको साथ मगौनी छिनफान भएपनि हामी वीच आपसी बुझाइमा मतभेद भएको कारण दुबैको सहमतीबाट ब्रेक गर्नु परेको गायिका राईले बताइन ।
सामाजिक सञ्चालबाट नै इङ्गेजमेन्ट खुशी बाँडेका गायिका राइले आज एकाएक सञ्जालबाट नै दुई फरक भएको समेत जानकारी दिइन ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं। सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98088 94906, 98510 97929
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . .
Leave a Reply