चितुवाको आक्रमणले घाइते

भदौ २५,

गुल्मीको रेसुङ्गा नगरपालिका ६ निनिचौरमा स्थानीयबासी यम बहादुरको कुवरको कुखुरा खोरमा बन्यजन्तु चितुवा पसेपछि धपाउन खोज्दा चितुवाले कुवरलाई आक्रमण गर्न गर्दा कुवर घाइते भएको छ भने कुवरले प्रहार गरेको लाठीको ले चितुवा मरेको छ ।

३० वर्षीय कुवरको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भैईरहेको छ भने घटना स्थलमा नेपाल प्रहरी तथा बन कार्यालय गुल्मी पुगेको छ ।

जिल्ला बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले चितुवाको मुचुल्का उठाउने काम भैइरहेको बताउनु भयो।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौंसम्पादक

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

About Everest News 760 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*