राष्ट्रगान रचनाकारलाई मासिक ५० हजार भत्ता

असोज ८, काठमाण्डौँ ।

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदिपकुमार राई)लाई दैनिक जीवन यापन सहज बनाउन मासिक भत्ता ५० हजार रुपैया दिने निर्णय गरेको हो । यस भन्दा अगाडि सर्जक माइलालाई सरकारले मासिक २५ हजार दिंदै आएको थियो ।

यसैगरि सँस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई नियमति स्वस्थ्य हेरचाहको लागि स्जस्थ्य मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*