भिभोको चाडपर्व अफर

असोज २४, काठमाडौं ।

दशैं तिहारलाई लक्षित गर्दै भिभोले सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तरिखसम्मका लागि “दशैं तिहार भिभो को साथमा, दैनिक उपहार हातमा”योजना ल्याएको छ ।

दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी २५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् । साथै भिभो स्मार्टफोनको खरिदमा,हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढिको फोन खरिदमा६ महिनाको थप वारेन्टी पाउन सक्ने मार्केटिङ मेनेजर विनिता कार्कीले बताउनु भयो ।

यस योजना अन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढिले उपहार जितिसकेका छन् ।

लक्की ड्रमा सहभागी हुनका लागि, प्रयोगकर्ताहरूले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ ।
वा www.vivodashain.com मा गएर फारमको विवरण पेश गर्नु पर्नेछ । विवरण पेश केही सेकेण्डमा नै प्रयोगकर्ताले जितेको पुरस्कार डिस्प्ले हुनेछ ।

हालसम्म १५,००० भन्दा बढी ग्राहकहरु यस योजनामा सहभागी भइसकेका तथा यी आकर्षक अफरहरू अगमी ३१ अक्टोबरसम्म मात्र उपलब्ध हुने मार्केटिङ मेनेजर कार्कीले बताउनु भयो ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*