लोकप्रिय गायिका मनु नेम्बाङको मोबाइल चोरी

असोज २६, काठमाण्डौँ ।

सुप्रसिद्ध पुर्वेली लोक गायिका मनु नेम्बाङको मोबाइल चोरी भएको छ ।

 गायिका  नेम्बाङकै निजि निबास चौतारी होटलबाट मोबाइल हराएको गायिका नेम्बाङले बताइन । बिहान करिब ८ बजेतिरबाट मोबाइल हराएपछि तत्कालै खोजीको लागि प्रहरी महानगरीय अपराध महासाखा प्रमुख टेकु तथा नेपाल टेलिकमा कार्यलयमा सिम लक गराएको बताउनु भयो ।

मोबाइल खोजी कार्य भइरहेको अपराध महाशाखामा एसएसपी दिपक थापाले बताउनु भयो । मोबाइलमा आफ्नो सारा कागजात तथा बैंकिङ रेकर्ड समेतरहेकोले फोनको सेट भन्दापनि अति महत्वपूर्ण कागजात हराएकोमा चिन्ता व्यक्त गरिन ।

गायिका नेम्बाङ केही दिन अघि मात्रै अस्ट्रेलियमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरि फर्केका हुन । कार्यक्रमबाट फर्केपछि लिएको सामसुङको ए ३३ ५जी को नया सेट लिएकी थिइन ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*