असोज ३०, काठमाण्डौँ ।
१०३ वर्षको उमेर बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको किष्ट मेडिकल कलेज निधन भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको विहान ६ः५० मा उपचारकै क्रममा मृत्यू भएको परिवार स्रोतबाट जानकारी प्राप्त भएको छ ।
डेङ्गु लागेर स्वस्थ्यमा जटिल समस्य देखिपछि असोज ७ गतेदेखि अस्पतालमा उपचार हुँदै थियो ।
अस्पतालले असोज २९ गते मात्रै जोशीको अबस्था चिन्ताजनक अबस्थामा रहेकोबारे प्रेस विज्ञाप्ति सार्वजानिक गरेको थियो ।
अस्पतालमा अनुसार छातीमा निमोनिय र युरिक इन्फेक्सन भएको कारण स्वस्थ्य जटिल बनेको हो ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।
Leave a Reply