भाइटीका साइत

कार्तिक १०, काठमाण्डौँ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइ टिकाको उत्तम साइत बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको रहेको बताएको छ ।

समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि बताए ।

साइत खोज्नेका लागि भने विहान ११ः३७ उत्तम रहेको बताइएको छ ।

About Everest News 761 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*