निर्वाचन प्रतिवेदन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष पेश

निर्वाचन प्रतिवेदन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष पेश
sf7df8f}, d+l;/ @( M /fi6«klt ljBfb]jL e08f/LnfO{ dªl;/ $ ut] ;Dkg{ ePsf] k|ltlglw;ef / k|b]z;ef ;b:osf] lgjf{rgsf] k"0f{ glthf ;lxts k|ltj]bg k]z ug'{ x'b}{ k|d'v cfo'Qm lbg]zs'df/ yklnof . tl:a/ M k|bLk/fh jGt, /f;;

पौष १, काठमाण्डौँ ।

निर्वाचन आयोग मिति २०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको निर्वाचन परिणाम प्रतिवेदन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

निर्वाचन आयोग नेपालले संवत् २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष पेश गरेको हो ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                                  evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

                                             nepaliculture@mail.com

Website:

                                           Television:  https://everesthd.tv

                                          Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, https://youtu.be/kvRqcWk4Nkoअडियो तथा भिडियो लिंक . . .

About Everest News 759 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*