मेमोरी किङ अर्पण शर्माले विवाह मण्डपमै छुए तामा-तुलसी

मेमोरी किङ अर्थात विश्व किर्तिमान, गिनिज बुक अफ वल्र्ड रेकर्ड्स विजेता नेपाली युवा अपर्ण शर्मा कट्टेल विवाह बन्धनमा बाधिएकाछन ।

फेसबुकमा विश्व किर्तिमान शर्माको फ्यानको रुपमा प्रवेश गरेकी अनिशा आर्यल, जति शर्माले नया किर्तिमान र उपलब्धी हासिलमा सफलता प्राप्त गर्दै गयो उतिकै मात्रमा अर्यालको पवित्र प्रेमले पनि मौलाउने अबसर पायो र प्रेमिलको रुपमा लामो समयसम्म रहेको सम्बन्ध दाम्पत्य जीवनमा बदलिएको हो ।

सन २०१५ सेप्टेम्बर २६ मा १ मिनेटमा ४२ वटा वस्तु स्मरण गरेर विश्व किर्तिमान बनाएको शर्माले पुन विगतको आफ्नै रेकर्डलाई तोड्दै १ मिनेटमा ८३ वटा वस्तुको स्मरण गरेर दोस्रो रेकर्ड कायम गरेका अलौकित प्रतिभावन व्यक्ति हुन ।

किर्तिमान शर्मा लामो समयदेखि विश्वको विभिन्नदेश विदेशमा स्मरण शक्तिबारे प्रशिक्षण दिँदै आइरहेकाछन भने विशेष गरि नेपालका विद्यार्थी तथा आम नागरिकलाई चेतना अर्थात मन र बुद्धिको उपयुक्त व्यवस्थापनबाट मात्रै जिवन सहज हुन्छ र स्मरण शक्ति बढाउने सकिन्छ भन्ने अभियानमा लागि परेका सामाजिक अभियन्ता समेत हुन ।

भिडियो लिंक

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                                  evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

                                             nepaliculture@mail.com

Website:

                                           Television:  https://everesthd.tv

                                          Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*