विश्वको सर्वाधिक लोकप्रिय फुटबल खेलाडी पेलेको निधन

विश्वको सर्वाधिक लोकप्रिय फुटबल खेलाडी पेलेको निधन भएको छ ।

ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधनले संसारभरिको फुटबलप्रेमी तथा उनको शुभचिन्तक, आफन्जनलाई यो खबरले स्तब्ध तुलाएको छ ।

मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको उपचारको क्रममा ८२ वर्षको उमेरमा डिसेम्बर २९मा निधन भएको हो ।

२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका महन व्यक्ति हुन ।

पेले एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका किर्तिमानी व्यक्ति समेत हुन ।

About Everest News 775 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*