राप्रपा पनि सरकारबाट बाहिरिँदै

फाल्गुन १३, काठमाण्डौँ ।

राप्रपाका अध्यक्ष तथा उर्जा मन्त्री मन्त्री राजेन्द्र लिङ्देन, शहरी तथा विकास मन्त्री विक्रम पाण्डे, कानुन मन्त्री ध्रुवबहादुर प्रधान र र राज्यमन्त्री दीपकबहादुर सिंहले बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा बुझाएर सरकारबाट बाहिरिएकाछन।


राष्ट्रिय स्वतन्त्र पार्टी सहितको सत्ता साझेदारीमा गठन भएको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष तथा पूर्वगृहमन्त्रीरवि लामिछानेको नागरिकताको विषयमा परको रिटमा सर्वोच्च अदालतको अमान्य रहेको फैसलासंगै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो ।

About Everest News 762 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*