प्रधानमन्त्री प्रचण्डको नातीनी स्मिता दाहाले (गायिका समेत रहेकी) हालसालै बेलायतको लन्डनको कन्भर्टी युनिभर्सिटी बाट स्नातकोत्तर सकाएको छिन अब केही थप अध्ययन गरेर नेपालै फर्किएर राजनीति गर्ने जनाएको छिन उनको आमा गंगा दाहाल प्रधानमन्त्री प्रचण्डको स्वकिय सचिबको रुपमा कार्यरत छिन भने उनको बुवा जिबन आचार्य प्रदेश १ को पर्यटन तथा बाताबरण मन्त्रीको रुपमा कार्यरत छ ।
जसरी गणतन्त्रको पहिलो प्रधानमन्त्री प्रचण्ड बन्न सफल भयो आफुले पनी आफ्नो बाजेको बिडो थाम्दै नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने लक्ष्य लिएको बताइएको छिन । उनले नेपालीहरुले बिदेशमा लिएको ज्ञान शिक्षा देशमा सदुपयोग गर्न नसक्दा देश पछि परेको बताएकी छिन बिदेशमा उच्च शिक्षा हासिल गरेर बिदेशमै सेटल हुन चाहानेहरु अत्याधिक रहेको र देशमा फर्किएर केही गर्छु भन्नेहरु नभएको प्रती दुख लागेको बताएकी छिन आफु बेलायत आएर त्यहाको आधुनिक शिक्षा हासिल गरेर त्यसलाई नेपालमा नै सदुपयोग गर्ने लक्ष्य लिएको बताइएको छिन उनले १०० जना नेपाली बिध्यार्थी बिदेश पढ्न आउनेहरु मध्ये ५ जना पनी पढाई पुरा गरौ भन्ने सोचाईमा नहुने बताईन सबैको लक्ष्य पढाई भन्दा पैसा कमाउन हुने गरेको बताईन अझ पैसा कमाउन होईन पढाई पुरा गरेर देशमै फर्कन्छु भन्नेहरु त १००० जना मा १ जना पनी पाउन गाह्रो रहेको बताई आफु हजार जना मध्ये को १ भएको र सच्चा सचेत राष्ट्रलाई माया गर्ने नेपाली हु भन्छिन ।
स्मिता दाहाल प्रचण्डको छोरीको छोरी हुन उनले माउलीको थर बाट नागरिकता बनाएको हुन उनले आमाको नाम बाट पनी नागरिकता लिन पाउने क्रान्तिकारी कदमको समर्थन गर्न आफुले आमाको थर बाटै नागरिकता झिकेको बताईन प्रचण्डको भारतमा रहेको भान्जा भान्जीले पनी दाहाल थर बाटै नागरिकता लिएकोछ । सामाजिक सञ्जालबाट
Leave a Reply